Logo

हिराले वैशाख महिनाको पहिलो 5 दिनसम्म निम्नानुसार रकम सङ्कलन गरिन् । Hira collected following sum of money in the first 5 days of month Baishakh.…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

हिराले वैशाख महिनाको पहिलो 5 दिनसम्म निम्नानुसार रकम सङ्कलन गरिन् ।
Hira collected following sum of money in the first 5 days of month Baishakh.

वैशाख (Baisakh) -1 वैशाख (Baisakh) -2 वैशाख (Baisakh) -3 वैशाख (Baisakh) -4 वैशाख (Baisakh) -5
Rs. 10 Rs. 20 Rs. 40 Rs. 80 Rs. 160

(a) वैशाख 2 गते र वैशाख 4 गते सङ्कलन गरेको रकमको मध्यमान कति छ ? लेख्नुहोस् ।
What is the mean value of the amounts collected on 2nd Baisakh and 4th Baisakh? Write it.

(b) यही अनुपातमा सङ्कलन गर्दै जाँदा 10 औं दिनसम्म कति रकम जम्मा हुन्छ ? सूत्र प्रयोग गरी पत्ता लगाउनुहोस् ।
How much money will be collected by 10th days? Find using formula.

(c) वैशाखको कतिऔं दिनसम्म रु. 1,63,830 सङ्कलन गर्न सकिन्छ ? पत्ता लगाउनुहोस् ।
Up to how many days of Baisakh can Rs. 1,63,830 be collected? Find it.

Solution

Please login to view the answer.