Logo

एउटा बाकसमा 5 ओटा हरियो र 7 ओटा निला उस्तै र उस्तै बलहरू छन् । उक्त बाकसबाट दुईओटा बलहरू एकपछि अर्को नहेरीकन पुनः राखेर फिटिएका छन् । A box contains…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

एउटा बाकसमा 5 ओटा हरियो र 7 ओटा निला उस्तै र उस्तै बलहरू छन् । उक्त बाकसबाट दुईओटा बलहरू एकपछि अर्को नहेरीकन पुनः राखेर फिटिएका छन् ।

A box contains 5 green and 7 blue balls of same shape and size. Two balls are drawn randomly one after another with replacement from the box.

(a) यदि A र B दुई ओटा अनाश्रित घटनाहरू भएमा सम्भाव्यताको गुणनको सिद्धान्तको सूत्र लेख्नुहोस् ।

If A and B are two independent events, write the formula of the multiplication law of probability.

(b) सबै सम्भावित परिणामहरूको सम्भाव्यतालाई वृक्ष चित्रमा देखाउनुहोस् ।

Show the probability of all the possible outcomes in a tree diagram.

(c) दुवै निला बलहरू प्राप्त गर्ने सम्भाव्यता पत्ता लगाउनुहोस् ।

Find the probability of getting both blue balls.

(d) एउटै रङका बलहरू र फरक रङका बलहरू पर्ने सम्भाव्यताको अनुपात पत्ता लगाउनुहोस् ।

Find the ratio of the probability of getting balls of the same colour to the different colour.

Solution

Please login to view the answer.