एउटा कोठाको लम्बाइ, चौडाइ र उचाइ क्रमश: 5 मि., 4 मि. र 3 मि. छ । उक्त कोठाको भुईमा लम्बाइ 25 से.मि., चौडाइ 20 से.मि. र उचाइ 5 मिलिमिटरका टायलहरू…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
एउटा कोठाको लम्बाइ, चौडाइ र उचाइ क्रमश: 5 मि., 4 मि. र 3 मि. छ । उक्त कोठाको भुईमा लम्बाइ 25 से.मि., चौडाइ 20 से.मि. र उचाइ 5 मिलिमिटरका टायलहरू छापिएका छन् ।
The length, breadth and height of a room are 5 m, 4 m and 3 m respectively. Tiles of length 25 cm, breadth 20 cm and height 5 mm are paved on the floor of the room.
a) उक्त कोठामा रु.250 प्रति वर्ग मि.का दरले कति रुपियाँको कार्पेट आवश्यक पर्छ ? पत्ता लगाउनुहोस् ।
How much cost of carpeting is required in the room at the rate of Rs. 250 per sq.m? Find it.
b) उक्त भुईमा अधिकतम कतिओटा टायल छाप्न सकिएला ? पत्ता लगाउनुहोस् ।
How many maximum numbers of tiles can be paved on the floor? Find it.
