एउटा समानान्तरीय श्रेणीको पहिलो पद र अन्तिम पद क्रमशः 5 र 329 छन् । सबै पदहरूको योगफल 4676 छ । The first and last terms of an arithmetic series are 5…
SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer
एउटा समानान्तरीय श्रेणीको पहिलो पद र अन्तिम पद क्रमशः 5 र 329 छन् । सबै पदहरूको योगफल 4676 छ ।
The first and last terms of an arithmetic series are 5 and 329 respectively. The sum of all terms is 4676.
(a) समानान्तरीय श्रेणीमा मध्यमा भनेको के हो ? लेख्नुहोस् ।
What is called mean in arithmetic series? Write it.
(b) उक्त श्रेणीको समान अन्तर पत्ता लगाउनुहोस् ।
Find the common difference of the series.
(c) उक्त श्रेणीको योगफल 51 बनाउनु पऱ्यो भने पछाडिका कतिओटा पदहरू हटाउनु पर्छ ? हिसाव गरी पत्ता लगाउनुहोस् ।
How many terms should be removed from last in the series to make the sum 51? Find it by calculation.
