एउटा भोलामा 5 वटा सेता र 3 वटा राता उस्तै र उत्रै वलहरू छन् । दुईवटा वलहरू एकपछि अर्को गरी पुन : नराखीकन छिकिएका छन् । There are 5 white and 3 red…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
एउटा भोलामा 5 वटा सेता र 3 वटा राता उस्तै र उत्रै वलहरू छन् । दुईवटा वलहरू एकपछि अर्को गरी पुन : नराखीकन छिकिएका छन् ।
There are 5 white and 3 red balls of the same shape and size in a bag. Two balls are drawn randomly one after another without replacement.
a) सम्भाव्यताको अधिकतम् मान कति हुन्छ ? लेख्नुहोस् ।
What is the maximum value of probability? Write it.
b) सबै सम्भावित परिणामहरूको सम्भाव्यतालाई वृक्षचित्रमा देखाउनुहोस् ।
Show the probability of all the possible outcomes in a tree diagram.
c) दुवै वल एउटै रङका छानिने सम्भाव्यता कति हुन्छ ? पत्ता लगाउनुहोस् ।
What is the probability of getting both balls of the same color? Find it.
d) कुन अवस्थामा कुनै घटनाको सम्भाव्यता शून्य (0) हुन्छ ? उदाहरणसहित पुष्टि गर्नुहोस् ।
In which condition, the probability of an event is zero (0)? Justify with example.
