Logo

एउटा वाकसमा उत्रै र उस्तै आकारका 5 ओटा राता र 3 ओटा सेता वलहरू राखिएका छन् । In a box, 5 red and 3 white balls of same size and shape are kept. (a)…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

एउटा वाकसमा उत्रै र उस्तै आकारका 5 ओटा राता र 3 ओटा सेता वलहरू राखिएका छन् ।

In a box, 5 red and 3 white balls of same size and shape are kept.

(a) पारस्परिक निषेधक घटनाहरूको सम्भाव्यताको जोड नियम लेख्नुहोस् ।

Write the addition law of probability of mutually exclusive events.

(b) वाकसमा राखिएका वलहरूवाट एकपछि अर्को गरेर दुईओटा वलहरू पुनः नराखी फिक्दा आउने सबै सम्भावित परिणामहरूको सम्भाव्यतालाई वृक्ष चित्रमा देखाउनुहोस् ।

Two balls are drawn one after another without replacement from the box. Show the probability of all the possible outcomes in a tree diagram.

(c) वृक्ष चित्रवाट दुवै वल सेतो पर्ने सम्भाव्यता निकाल्नुहोस् ।

Find the probability of getting both white balls from the tree diagram.

(d) दुवै वल पुनः राखी र पुनः नराखीकन फिक्दा दुवै वल सेतो पर्ने सम्भाव्यता विचको फरक निकाल्नुहोस् ।

Find the difference between the probability of both balls being white if two balls are drawn one after another with replacement and without replacement.

Solution

Please login to view the answer.