एउटा वर्गाकार आधार भएको पिरामिडको आधार भुजाको नाप र छड्के उचाइ क्रमशः 48 से.मी. र 25 से.मी. छन् । The length of the base side and slant height of a…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
एउटा वर्गाकार आधार भएको पिरामिडको आधार भुजाको नाप र छड्के उचाइ क्रमशः 48 से.मी. र 25 से.मी. छन् ।
The length of the base side and slant height of a square based pyramid are 48 cm and 25 cm respectively.
(a) वर्गाकार आधार भएको पिरामिडमा कतिओटा सतहहरू हुन्छन्, लेख्नुहोस् ।
How many surfaces are there in square based pyramid? Write it.
(b) सो पिरामिडको आयतन पत्ता लगाउनुहोस् ।
Find the volume of the pyramid.
(c) उक्त पिरामिडको एउटा त्रिभुजाकार सतहको क्षेत्रफल पत्ता लगाउनुहोस् ।
Find the area of a triangular surface of the pyramid.
