450 जना मानिसहरूमा गरिएको एउटा सर्वेक्षणमा 200 जनाले चिया, 250 जनाले कफि मन पराएको पाइयो । 50 जनाले यी दुईमध्ये कुनै पनि मन पराएनन् । In a survey of…
SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer
450 जना मानिसहरूमा गरिएको एउटा सर्वेक्षणमा 200 जनाले चिया, 250 जनाले कफि मन पराएको पाइयो । 50 जनाले यी दुईमध्ये कुनै पनि मन पराएनन् ।
In a survey of 450 people, 200 people liked tea and 250 people liked coffee. But 50 people did not like any of these two drinks.
(a) यदि T र C ले क्रमश: चिया र कफि मन पराउने मानिसहरूको समूहलाई जनाउँछ भने \(n(\overline{T \cup C})\) को गणनात्मकता लेख्नुहोस् ।
If T and C denote the set of people who like tea and coffee respectively, write the cardinality of \(n(\overline{T \cup C})\).
(b) माथिको जानकारीलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् ।
Present the above information in a Venn diagram.
(c) चिया मात्र मन पराउने मानिसहरूको सङ्ख्या पत्ता लगाउनुहोस् ।
Find the number of people who liked tea only.
(d) चिया र कफि दुवै मन पराउने मानिसको सङ्ख्या र कफि मात्र मन पराउने मानिसको सङ्ख्याबिच तुलना गर्नुहोस् ।
Compare the number of people who like both tea and coffee with the number of people who like coffee only.
