संगैको चित्रमा 45 मिटर अग्लो भ्युटावरको (AB) टुप्पाबाट पूर्वपट्टि 15 मिटर पर रहेको एउटा (CD) घरको छतमा हेर्दा 60° को कोण बनेको छ । In the figure…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
संगैको चित्रमा 45 मिटर अग्लो भ्युटावरको (AB) टुप्पाबाट पूर्वपट्टि 15 मिटर पर रहेको एउटा (CD) घरको छतमा हेर्दा 60° को कोण बनेको छ ।
In the figure along side, from the top of the 45 meter high view tower (AB) an angle of 60° is formed when looking at the roof of a house at a distance of 15 meter to the east of the tower.
[Figure: View tower AB=45m, house CD to the east at distance BD=15m, angle of depression 60 degrees from A to roof C]
(a) घरको छतदेखि भ्युटावरको टुप्पामा हेर्दा कति डिग्रीको कोण बन्छ ? लेख्नुहोस् ।
What is the angle formed when observed from the roof of the house to the top of the view tower? Write it.
(b) टावरमा AE भागको उचाइ कति हुन्छ ? पत्ता लगाउनुहोस् ।
What is the height of the part AE of the tower? Find it.
(c) घरको उचाइ कति हुन्छ ? पत्ता लगाउनुहोस् ।
What is the height of the house? Find it.
(d) अवलोकनकर्ताले सो भ्युटावरको टुप्पाबाट कति तल भरेर उक्त घरको छतमा हेर्दा अवनति कोण 45° हुन्छ ? पत्ता लगाउनुहोस् ।
What distance does the observer have to come down from the top of the view tower to observe the roof of the house such that the angle of depression is 45°? Find it.
