Logo

एक जना कर्मचारीको हालको मासिक तलब रु.45,000 छ । प्रत्येक वर्ष उसको ग्रेड रकम रु.1,500 मासिक तलबमा थपिँदै जान्छ । The monthly salary of an employee is…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

एक जना कर्मचारीको हालको मासिक तलब रु.45,000 छ । प्रत्येक वर्ष उसको ग्रेड रकम रु.1,500 मासिक तलबमा थपिँदै जान्छ ।
The monthly salary of an employee is Rs.45,000 at present. He receives a grade of Rs.1,500 on his monthly salary every year.

(a) माथिको सन्दर्भबाट बन्ने अनुक्रमको नाम लेख्नुहोस् ।
Write the name of sequence formed from above context.

(b) यदि यही दरले बढ्दै जाने हो भने 4 वर्षपछि उसको जम्मा आम्दानी कति हुन्छ ? गणना गर्नुहोस् ।
What will be his total income in 4 years when the number of grades increases yearly at the same rate? Calculate it.

(c) यही दरले बढ्दै जाँदा कति वर्षमा उसको जम्मा आम्दानी रु.35,10,000 हुन्छ ? पत्ता लगाउनुहोस् ।
In how many years, his total income will be Rs.35,10,000 when the number of grades increases yearly by the same rate? Find it.

Solution

Please login to view the answer.