Logo

एउटा विद्युतीय बस रु.45,00,000 मा किनियो । 2 वर्षमा बसको प्रयोगबाट रु.12,00,000 आम्दानी भयो । बसको मूल्यमा वार्षिक \(10\%\) को दरले ह्रास आउँछ । An…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

एउटा विद्युतीय बस रु.45,00,000 मा किनियो । 2 वर्षमा बसको प्रयोगबाट रु.12,00,000 आम्दानी भयो । बसको मूल्यमा वार्षिक \(10\%\) को दरले ह्रास आउँछ ।

An electric Bus is purchased for Rs.45,00,000. Using the bus for 2 years Rs.12,00,000 is earned. The value of the bus depreciates at the rate of \(10\%\) per annum.

(a) यदि बसको सुरुको मूल्य \(V_0\), वार्षिक ह्रासदर R र बसको T वर्षपछिको मूल्य \(V_T\) भए \(V_T\) लाई \(V_0\), R र T को रूपमा लेख्नुहोस् ।

If the initial price of bus is \(V_0\), annual rate of depreciation is R and price of the bus after T years is \(V_T\) then express \(V_T\) in terms of \(V_0\), R and T.

(b) पहिलो वर्षमा बसको मूल्य कतिले घटेछ ? पत्ता लगाउनुहोस् ।

How much the price of the bus is depreciated in first year? Find it.

(c) यदि 2 वर्षपछि सो बस बिक्की गरियो भने कति प्रतिशत नाफा वा नोक्सान हुन्छ ? पत्ता लगाउनुहोस् ।

If the bus is sold after 2 years, what will be the percentage of profit or loss? Find it.

Solution

Please login to view the answer.