दिइएको चार्टले कुन प्रक्रियालाई जनाउँछ ? यस प्रक्रियाको आधारमा (44, xx) र (44, xy) भएका प्राणीबिच हुने प्रमुख भिन्नता के हो ? Which process is…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
दिइएको चार्टले कुन प्रक्रियालाई जनाउँछ ? यस प्रक्रियाको आधारमा (44, xx) र (44, xy) भएका प्राणीबिच हुने प्रमुख भिन्नता के हो ?
Which process is represented by given chart? According to this process, what is the main difference between the organism with (44, xx) and (44, xy)?
| Male/ Female | (22, x) | (22, x) |
|---|---|---|
| (22, x) | (44, xx) | (44, xx) |
| (22, y) | (44, xy) | (44, xy) |
