एउटा आयताकार चौरको परिमिति र क्षेत्रफल क्रमश: 44 मिटर र 120 वर्ग मिटर छन् । The perimeter and area of a rectangular ground are 44 meter and 120…
SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer
एउटा आयताकार चौरको परिमिति र क्षेत्रफल क्रमश: 44 मिटर र 120 वर्ग मिटर छन् ।
The perimeter and area of a rectangular ground are 44 meter and 120 square meters respectively.
(a) वर्ग समीकरण \(ax^2 + bx + c = 0, a \neq 0\) हल गर्ने सूत्र लेख्नुहोस् ।
Write the formula to solve the quadratic equation \(ax^2 + bx + c = 0, a \neq 0\).
(b) चौरको लम्बाइ र चौडाइ पत्ता लगाउनुहोस् ।
Find the length and breadth of the ground.
(c) चौरको लम्बाइलाई घटाएर वर्गाकार बनाउँदा नयाँ चौरको क्षेत्रफल कति प्रतिशतले बढी वा कम हुन्छ ? पत्ता लगाउनुहोस् ।
If the ground is made a square by reducing the length side, by what percent the area will be increased or decreased? Find it.
