Logo

दुईओटा क्रमागत धनात्मक सङ्ख्याहरूको गुणनफल 420 छ । The product of two consecutive positive numbers is 420. a) उक्त सङ्ख्याहरू कुन कुन हुन् ? पत्ता…

SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer

दुईओटा क्रमागत धनात्मक सङ्ख्याहरूको गुणनफल 420 छ ।

The product of two consecutive positive numbers is 420.

a) उक्त सङ्ख्याहरू कुन कुन हुन् ? पत्ता लगाउनुहोस् ।
What are the numbers? Find it.

b) उक्त सङ्ख्याहरूबाट कति घटाउँदा गुणनफल 182 हुन्छ ? पत्ता लगाउनुहोस् ।
What should be subtracted from the numbers to get their product as 182? Find it.

Solution

Please login to view the answer.