दिइएको तथ्याङ्कको मध्यक 41 छ । जहाँ, (40 – 50) को वर्गान्तरको बारम्बारता \(a\) छ । The mean of the given data is 41. Where \(a\) is the frequency of…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
दिइएको तथ्याङ्कको मध्यक 41 छ । जहाँ, (40 – 50) को वर्गान्तरको बारम्बारता \(a\) छ ।
The mean of the given data is 41. Where \(a\) is the frequency of class interval (40 – 50).
| वर्गान्तर (Class Interval) | 20 – 30 | 30 – 40 | 40 – 50 | 50 – 60 | 60 – 70 |
| बारम्बारता (Frequency) | 3 | 2 | a | 2 | 1 |
a) अविच्छिन्न श्रेणीको मध्यक पत्ता लगाउने सूत्र लेख्नुहोस् ।
Write the formula to calculate mean of a continuous series.
b) दिएको तथ्याङ्कबाट \(a\) को मान पत्ता लगाउनुहोस् ।
Find the value of \(a\) from the given data.
c) पहिलो चतुर्थांशको वर्गान्तर कति हुन्छ ? पत्ता लगाउनुहोस् ।
What is the class interval of the first quartile? Find it.
d) पासाङले 'पहिलो चतुर्थांशको वर्गान्तर र रीतको वर्गान्तर एउटै हुन्छ' भने । उनको कथनलाई पुष्टि गर्नुहोस् । Pasang said, 'First quartile class and modal class are same.' Justify his statement.
