Logo

एउटा आयताकार जमिनको लामो भुजा छोटो भुजाभन्दा 40 मि. बढी छ र त्यसको विकर्ण लामो भुजाभन्दा 40 मि. बढी छ । The longer side of a rectangular field is 40…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

एउटा आयताकार जमिनको लामो भुजा छोटो भुजाभन्दा 40 मि. बढी छ र त्यसको विकर्ण लामो भुजाभन्दा 40 मि. बढी छ ।

The longer side of a rectangular field is 40 m more than the shorter side and its diagonal is 40 m more than its longer side.

[Figure: Rectangle with length l, breadth b and diagonal d labelled]

(a) माथिको सन्दर्भ अनुसार जमिनको लम्बाइ \((l)\) चौडाइ \((b)\) र विकर्ण \((d)\) बिचको सम्बन्ध लेख्नुहोस् ।

Write the relation among the length \((l)\), breadth \((b)\) and diagonal \((d)\) of the field according to the above context.

(b) आयताकार जमिनको छोटो भुजा र लामो भुजाको लम्बाइ पत्ता लगाउनुहोस् ।

Find the length of the shorter side and longer side of the rectangular filed.

(c) उक्त आयताकार जमिनमा 30 मि. × 20 मि. नापका अधिकतम कति ओटा जग्गाका टुक्राहरू तयार गर्न सकिन्छ ? पत्ता लगाउनुहोस् ।

How many maximum numbers of plots of size 30 m × 20 m can be made from the rectangular filed? Find it.

Solution

Please login to view the answer.