Logo

सङ्ख्यात्मक रूपमा दुई जना दिदी बहिनीको हालको उमेरको योगफल 40 र गुणनफल 391 छ । The sum of the present ages of two sisters is 40 and the product is 391…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

सङ्ख्यात्मक रूपमा दुई जना दिदी बहिनीको हालको उमेरको योगफल 40 र गुणनफल 391 छ ।

The sum of the present ages of two sisters is 40 and the product is 391 numerically.

(a) यदि दिदीको हालको उमेर \(x\) वर्ष भए बहिनीको उमेरलाई \(x\) को रूपमा लेख्नुहोस् ।

If the present age of elder sister is \(x\) years, then express the age of younger sister in terms of \(x\).

(b) दुवै दिदी बहिनीको हालको उमेर पत्ता लगाउनुहोस् ।

Find the present ages of both sisters.

(c) कति वर्षपछिको उमेरको सङ्ख्यालाई वर्ग गरी हालको उमेर जोड्दा नयाँ अनुपात 13:11 हुन्छ ? पत्ता लगाउनुहोस् ।

After how many years, if the square of that number of years is added to the present age, will the new ratio become 13:11?

Solution

Please login to view the answer.