Logo

निलमले एउटा मेसिन रु.40,000 मा किनिछिन् । मेसिनको मूल्यमा वार्षिक \(5\%\) का दरले मिश्रह्रास हुन्छ । केही वर्षको प्रयोगपछि उक्त मेसिन रु.36,100 मा…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

निलमले एउटा मेसिन रु.40,000 मा किनिछिन् । मेसिनको मूल्यमा वार्षिक \(5\%\) का दरले मिश्रह्रास हुन्छ । केही वर्षको प्रयोगपछि उक्त मेसिन रु.36,100 मा बेचियो ।

Neelam bought a machine for Rs. 40,000. The price of machine depreciates at the rate of \(5\%\) annually. The machine is sold for Rs. 36,100 after using for some years.

(a) पहिलो वर्ष मेसिनको मूल्य कतिले घट्छ ? पत्ता लगाउनुहोस् ।

By how much does the price of machine depreciate in first year? Find it.

(b) कति वर्षपछि सो मेसिन बिक्री गरिएको थियो ? पत्ता लगाउनुहोस् ।

After how many years was the machine sold? Find it.

(c) यदि उनले उक्त मेसिन भाडामा दिई भाडा वापत रु.4,900 कमाउछिन् भने मेसिनको बिक्रीमा उनलाई कति प्रतिशत नाफा वा नोक्सान हुन्छ ? पत्ता लगाउनुहोस् ।

Find the profit or loss percentage from selling the machine if she earns Rs.4,900 from the rent of machine.

Solution

Please login to view the answer.