Logo

एकजना व्यापारीले रु.40,00,000 मा एउटा ट्रक किनेछन् । व्यापारीले 3 वर्षमा उक्त ट्रक प्रयोग गरी रु.9,07,000 कमाइ गरेछन् । ट्रकको मूल्य प्रतिवर्ष…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

एकजना व्यापारीले रु.40,00,000 मा एउटा ट्रक किनेछन् । व्यापारीले 3 वर्षमा उक्त ट्रक प्रयोग गरी रु.9,07,000 कमाइ गरेछन् । ट्रकको मूल्य प्रतिवर्ष \(15\%\) का दरले ह्रास भएको रहेछ ।

A businessman bought a truck for Rs.40,00,000. The business man earned Rs.9,07,000 using the truck for 3 years. Its value was depreciated at the rate of 15% p.a.

(a) चक्रीय मिश्रह्रास पत्ता लगाउने सूत्र लेख्नुहोस् ।

Write the formula to find compound depreciation.

(b) 3 वर्षपछिको ट्रकको बिक्री मूल्य पत्ता लगाउनुहोस् ।

Find the selling price of the truck after 3 years.

(c) व्यापारीलाई 3 वर्षपछि सो ट्रक बिक्री गर्दा भएको नाफा वा नोक्सान प्रतिशत पत्ता लगाउनुहोस् ।

Find the profit or loss percent to the businessman while selling the truck after 3 years.

Solution

Please login to view the answer.