Logo

एल्केनको समगोत्रीय श्रृंखलामा अल्केनको होमोलोगस श्रृंखला दिइएको छ जहाँ क्र.सं. 4 मा वास्तविक यौगिकको सट्टा X लेखिएको छ । A homologous series of…

SEE Class 10 Science · 2080 · Solved Question with Answer

एल्केनको समगोत्रीय श्रृंखलामा अल्केनको होमोलोगस श्रृंखला दिइएको छ जहाँ क्र.सं. 4 मा वास्तविक यौगिकको सट्टा X लेखिएको छ ।
A homologous series of alkane is given in the given table but in serial no. 4, 'X' is given instead of real compound.

क्र.सं. (S.N.) होमोलोगस श्रृंखला (Homologous series)
1. \(CH_4\)
2. \(CH_3CH_3\)
3. \(CH_3CH_2CH_3\)
4. X

i. X को अणुसूत्र लेख्नुहोस् । (Write the molecular formula of X.)

ii. X मा रहेको यौगिकमा एउटा छेउका दुईओटा कार्बनबाट एक एकओटा H परमाणुहरू फिकेर बन्ने यौगिकको संरचनासूत्र लेख्नुहोस् ।
Write the structural formula of the compound formed by the removal of one H atom from two carbons of one end.

Solution

Please login to view the answer.