यदि चित्रमा देखाइएको ट्रान्सफर्मरको प्राइमरी क्वाइलमा तारको फेराहरूको सङ्ख्या सेकेन्डरी क्वाइलमा भन्दा 4 गुणा बढी छ भने सेकेन्डरी भोल्टेजको मान कति…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
यदि चित्रमा देखाइएको ट्रान्सफर्मरको प्राइमरी क्वाइलमा तारको फेराहरूको सङ्ख्या सेकेन्डरी क्वाइलमा भन्दा 4 गुणा बढी छ भने सेकेन्डरी भोल्टेजको मान कति होला ?
If number of turns of wire in primary coil of a transformer shown in the diagram is 4 times more than that in secondary coil. What will be the value of secondary voltage?
[Figure: Transformer diagram with 220V primary supply]
(i) 1110 V
(ii) 220 V
(iii) 110 V
(iv) 55 V
