Logo

एउटा वाकसमा 4 वटा सेता र 8 वटा काला उस्तै र उत्रै वलहरू छन् । दुईवटा वलहरू एकपछि अर्को गरी पुन : राखेर भिकिएका छन् । A box contains 4 white and 8…

SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer

एउटा वाकसमा 4 वटा सेता र 8 वटा काला उस्तै र उत्रै वलहरू छन् । दुईवटा वलहरू एकपछि अर्को गरी पुन : राखेर भिकिएका छन् ।

A box contains 4 white and 8 black balls of same shape and size. Two balls are drawn at random one after another with replacement.

a) यदि A र B दुईओटा अनाश्रित घटनाहरू भए सम्भाव्यताको गुणन सिद्धान्त लेख्नुहोस् ।
If A and B are two independent events, write the multiplication law of probability.

b) सवै सम्भावित परिणामहरूको सम्भाव्यतालाई वृक्षचित्रमा देखाउनुहोस् ।
Show the probability of all the possible outcomes in a tree diagram.

c) दुवै बल उही रङका पर्ने सम्भाव्यता पत्ता लगाउनुहोस् ।
Find the probability of getting both balls of same colour.

d) के एकै रङका पर्ने र फरक-फरक रङका पर्ने सम्भाव्यता तुलना गर्न मिल्छ ? कारण लेख्नुहोस् ।
Is the probability of getting same coloured balls and different coloured balls comparable? Give reason.

Solution

Please login to view the answer.