Logo

दिइएको तथ्याङ्कको पहिलो चतुर्याँश 35 छ । The first quartile of the given data is 35. प्राप्ताङ्क (Obtained Marks) 0-20 20-40 40-60 60-80 80-100…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

दिइएको तथ्याङ्कको पहिलो चतुर्याँश 35 छ ।
The first quartile of the given data is 35.

प्राप्ताङ्क (Obtained Marks) 0-20 20-40 40-60 60-80 80-100
विद्यार्थी सङ्ख्या (Number of student) 2 x 8 5 1

(a) पहिलो चतुर्याँश पर्ने श्रेणी उल्लेख गर्नुहोस् ।
Illustrate the class where the first quartile lies.

(b) x को मान पत्ता लगाउनुहोस् ।
Find the value of x.

(c) दिइएको तथ्याङ्कबाट रीत पत्ता लगाउनुहोस् ।
Find the mode from the given data.

(d) पहिलो चतुर्याँश पर्ने श्रेणी भन्दा माथि र तल भएका विद्यार्थीहरूको सङ्ख्या अनुपातमा पत्ता लगाउनुहोस् ।
Find the ratio of students who are above and below the first quartile class.

Solution

Please login to view the answer.