Logo

एउटा विद्यालयका 300 जना विद्यार्थीको उमेर तालिकामा दिइएको छ । The age of 300 students of a school are given in the table. उमेर वर्षमा (Age in years)…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

एउटा विद्यालयका 300 जना विद्यार्थीको उमेर तालिकामा दिइएको छ ।

The age of 300 students of a school are given in the table.

उमेर वर्षमा (Age in years) 0-4 4-8 8-12 12-16 16-20
No. of students (विद्यार्थी सङ्ख्या) 50 65 75 60 50

(a) पहिलो चतुर्थांस \((Q_1) = L + \frac{\frac{N}{4} - c.f}{f} \times i\) मा c.f ले के जनाउँछ ? लेख्नुहोस् ।

What does c.f denote in the first quartile \((Q_1) = L + \frac{\frac{N}{4} - c.f}{f} \times i\). Write it.

(b) सो तथ्याङ्कको मध्यक निकाल्नुहोस् ।

Calculate the mean of the given data.

(c) सो तथ्याङ्कको मधिका निकाल्नुहोस् ।

Find the median of the given data.

(d) मधिका श्रेणीभन्दा वढी अङ्क प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या प्रतिशतमा निकाल्नुहोस् ।

Find the percentage of number of students who obtained more marks than median class.

Solution

Please login to view the answer.