एउटा ईंटा कारखानामा काम गर्ने कामदारहरूले हरेक दिन घाममा पङ्क्तिमा रहनेगरी ईंटा बिछ्याउंछन् । उनीहरूले पहिलो दिन पहिलो पङ्क्तिमा 300 ओटा ईंटा, दोस्रो…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
एउटा ईंटा कारखानामा काम गर्ने कामदारहरूले हरेक दिन घाममा पङ्क्तिमा रहनेगरी ईंटा बिछ्याउंछन् । उनीहरूले पहिलो दिन पहिलो पङ्क्तिमा 300 ओटा ईंटा, दोस्रो दिन दोस्रो पङ्क्तिमा 320 ओटा ईंटा, तेस्रो दिन तेस्रो पङ्क्तिमा 340 ओटा ईंटा गरी एवम्रीतले हरेक दिन समान अन्तरमा बढाउँदै लगेछन् ।
The workers in a brick factory laid down bricks in rows every day in the sun. They laid 300 bricks in the first row in the first day, 320 bricks in the second row in the second day, 340 bricks in the third row in the third day and so on increasing in equal number.
a) उनीहरूले ईंटाहरू कुन अनुक्रममा बिछ्याएछन् ? लेख्नुहोस् ।
In which sequence did they lay down the bricks? Write it.
b) उनीहरूले 15 दिन भित्र जम्मा कतिवटा ईंटा बिछ्याउँछन् ? पत्ता लगाउनुहोस् ।
How many total bricks will they lay down within 15 days? Find it.
c) पाँचौं पङ्क्तिसम्म र दोस्रो पङ्क्तिसम्म राखिएका ईंटाहरूको संख्या तुलना गर्नुहोस् ।
Compare the number of bricks laid down till the fifth rows and till the second rows.
