तलको तालिकामा 30 जना विद्यार्थीहरूले प्राप्त गरेको प्राप्ताङ्क प्रस्तुत गरिएको छ । The marks obtained by 30 students are presented in the table…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
तलको तालिकामा 30 जना विद्यार्थीहरूले प्राप्त गरेको प्राप्ताङ्क प्रस्तुत गरिएको छ ।
The marks obtained by 30 students are presented in the table below.
| प्राप्ताङ्क / Marks obtained | 0 - 10 | 0 - 20 | 0 - 30 | 0 - 40 | 0 - 50 |
|---|---|---|---|---|---|
| विद्यार्थीको सङ्ख्या / No. of students | 12 | 17 | 20 | 22 | 30 |
(a) मध्यिका पत्ता लगाउने सूत्र \((M_d) = L + \dfrac{\frac{N}{2} - c.f.}{f} \times i\) मा 'L' ले के जनाउँछ ? लेख्नुहोस् ।
What does 'L' represent for in formula to find the median \((M_d) = L + \dfrac{\frac{N}{2} - c.f.}{f} \times i\)? Write it.
(b) दिइएको तथ्याङ्कको मध्यिका पत्ता लगाउनुहोस् ।
Find the median of the given data.
(c) उक्त तथ्याङ्कबाट औसत प्राप्ताङ्क गणना गर्नुहोस् ।
Calculate the average marks from the data.
(d) यदि दिइएको तथ्याङ्कबाट (0 - 30) प्राप्ताङ्क ल्याउने विद्यार्थी सङ्ख्या हटाइयो भने औसत प्राप्ताङ्कमा कतिको फरक पर्छ ? पत्ता लगाउनुहोस् ।
If the student securing (0 - 30) marks are avoided from the given data, what difference shows in the average marks? Find it.
