Logo

तल दिइएको तालिकामा 30 जना खेलाडीको उमेर वर्षमा उल्लेख गरिएको छ । In the table given below, the ages (in year) of the 30 players are mentioned. उमेर…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

तल दिइएको तालिकामा 30 जना खेलाडीको उमेर वर्षमा उल्लेख गरिएको छ ।

In the table given below, the ages (in year) of the 30 players are mentioned.

उमेर (वर्षमा) / Age (in year) 0 - 10 10 - 20 20 - 30 30 - 40 40 - 50
खेलाडीको सङ्ख्या / No. of players 6 4 5 4 11

(a) अविच्छिन्न श्रेणीको मधिका निकाल्ने सूत्र मधिका \((M_d) = L + \frac{\frac{N}{2} - c.f.}{f} \times i\) मा 'L' ले के जनाउँछ ? लेख्नुहोस् ।

What does 'L' represent in the formula finding median \((M_d) = L + \frac{\frac{N}{2} - c.f.}{f} \times i\) of a continuous data.

(b) मधिका पत्ता लगाउनुहोस् ।

Find the median.

(c) खेलाडीको औसत उमेर पत्ता लगाउनुहोस् ।

Find the average age of the players.

(d) यदि माथिको तथ्याङ्कमा (50 - 60) वर्षका दुईजना खेलाडीहरू थपिए भने नयाँ औसत उमेर कति हुनेछ ? पत्ता लगाउनुहोस् ।

If two player having ages before (50 - 60) year are added to the above data, what will be the new average? Find it.

Solution

Please login to view the answer.