तल दिइएको तालिकामा 30 जना खेलाडीहरूको उमेर (वर्षमा) लाई उल्लेख गरिएको छ । In the table given below, the ages (in year) of the 30 players are…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
तल दिइएको तालिकामा 30 जना खेलाडीहरूको उमेर (वर्षमा) लाई उल्लेख गरिएको छ ।
In the table given below, the ages (in year) of the 30 players are mentioned.
| उमेर वर्षमा (Age in years) | 0-10 | 10-20 | 20-30 | 30-40 | 40-50 |
| खेलाडी सङ्ख्या (Number of players) | 6 | 4 | 5 | 4 | 11 |
a) दिइएको तथ्याङ्कको रीत पर्ने श्रेणी कति हुन्छ? लेख्नुहोस् ।
What is the modal class of the given data? Write it.
b) दिइएको तथ्याङ्कको मध्यिका श्रेणी पत्ता लगाउनुहोस् ।
Find the median class of the given data.
c) दिइएको तथ्याङ्कको पहिलो चतुर्यांश गणना गर्नुहोस् ।
Calculate the first quartile of the given data.
d) 20 वर्ष मुनिका खेलाडीहरूको औसत उमेर कति हुन्छ? गणना गर्नुहोस् ।
What is the average age of players under 20 years? Calculate it.
