एउटा सन्तृप्त हाइड्रोकार्बनको आणविक भार 30 amu छ । यसको दुई फरक फरक कार्बनबाट एक एकओटा -H लाई एक एकओटा -OH ले विस्थापन गर्दा वच्चे यौगिकको IUPAC नाम…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
एउटा सन्तृप्त हाइड्रोकार्बनको आणविक भार 30 amu छ । यसको दुई फरक फरक कार्बनबाट एक एकओटा -H लाई एक एकओटा -OH ले विस्थापन गर्दा वच्चे यौगिकको IUPAC नाम लेख्नुहोस् । उक्त यौगिकको एउटा उपयोगिता पनि लेख्नुहोस् ।
A saturated hydrocarbon has its molecular mass 30 amu. Write the IUPAC name of the compound formed by replacing its two -H atoms one from each carbon atoms by one of each of -OH groups. Also write one use of that compound.
