एउटा रुख हुरीले भाँचिएछ । भाँचिएको भागबाट नछुटिएको अवस्थामा टुप्पोले जमिनसँग \(30°\) को कोण बनाउँछ । उक्त रुखको टुप्पोले भूईमा छोएको बिन्दु उक्त…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
एउटा रुख हुरीले भाँचिएछ । भाँचिएको भागबाट नछुटिएको अवस्थामा टुप्पोले जमिनसँग \(30°\) को कोण बनाउँछ । उक्त रुखको टुप्पोले भूईमा छोएको बिन्दु उक्त रुखको फेददेखि \(9\sqrt{3}\) मिटर टाढा छ ।
A tree is broken by wind. The top of the broken part without detaching makes an angle of \(30^\circ\) with the ground. The distance from the foot of the tree to the point on the ground where the top of the tree touches the ground is \(9\sqrt{3}\) m.
a) उन्नतांश कोणलाई परिभाषित गर्नुहोस् । (Define angle of elevation.)
b) माथिको सन्दर्भबाट बन्ने चित्र कोर्नुहोस् ।
Sketch the figure from the above context.
c) रुखको भाँचिएको भागको लम्बाइ पत्ता लगाउनुहोस् ।
Find the length of the broken part of the tree.
d) उक्त रुखको भाँचिएपछि बाँकि रहेको भाग पनि \(9\sqrt{3}\) मिटर हुँदा टुप्पोले जमिनसँग कति डिग्रीको कोण बनाउँछ ? कारण लेख्नुहोस् ।
If the length of the remaining part of the tree after broken is also \(9\sqrt{3}\) meter, what angle will the top of the tree make with the ground? Write reason.
