Logo

ज्योतिले स्थानीय बजारवाट बेलना र अर्धगोला मिलि बनेको एउटा ट्याङ्की किनेर ल्याइन । सो ट्याङ्कीको पूरा उचाइ 3.5 मिटर र आधारको अर्धव्यास 1.05 मिटर छन् ।…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

ज्योतिले स्थानीय बजारवाट बेलना र अर्धगोला मिलि बनेको एउटा ट्याङ्की किनेर ल्याइन । सो ट्याङ्कीको पूरा उचाइ 3.5 मिटर र आधारको अर्धव्यास 1.05 मिटर छन् ।

Jyoti bought a tank made up of a cylinder and a hemisphere from the local market. The total height of the tank is 3.5 meter and radius of base is 1.05 meter.

(a) बेलना र अर्धगोला मिलि बनेको संयुक्त ठोस वस्तुमा कतिओटा बक्र सतहहरू हुन्छन् ? लेख्नुहोस् ।

How many curved surfaces are there in a combined solid made of a cylinder and a hemisphere? Write it.

(b) उक्त ट्याङ्कीको आयतन पत्ता लगाउनुहोस् ।

Find the volume of the tank.

(c) उक्त ट्याङ्कीमा बढीमा कति लिटर पानी अटाउँछ ? पत्ता लगाउनुहोस् ।

How much maximum liters of water is contained in the tank? Find it.

Solution

Please login to view the answer.