एउटा बाकसमा 3 ओटा राता र 4 ओटा काला बलहरू र उस्तै बलहरू राखिएका छन् । उक्त बाकसबाट एकपछि अर्को गरी पुनः नराखीकन दुईओटा बलहरू निकालिएका छन् । A box…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
एउटा बाकसमा 3 ओटा राता र 4 ओटा काला बलहरू र उस्तै बलहरू राखिएका छन् । उक्त बाकसबाट एकपछि अर्को गरी पुनः नराखीकन दुईओटा बलहरू निकालिएका छन् ।
A box contains 3 red and 4 black balls of same shape and size. Two balls are drawn one after another without replacement.
(a) माथि उल्लेख गरिएका घटनाहरू कस्ता हुन्, लेख्नुहोस् ।
What type of events are mentioned above? Write it.
(b) उक्त परीक्षणलाई वृक्ष चित्रमा देखाउनुहोस् ।
Show the above experiment in a tree diagram.
(c) पहिलो बल रातो र दोस्रो बल कालो पर्ने सम्भाव्यता पत्ता लगाउनुहोस् ।
Find the probability of getting first ball red and second ball black.
(d) यदि थप 2 ओटा राता बलहरू सो बाकसमा थपियो र उक्त बाकसबाट दुई ओटा बलहरू एकपछि अर्को पुनः नराखी फिक्दा दुवै बल रातो रङ्का पर्ने सम्भाव्यता कति हुन्छ ? पत्ता लगाउनुहोस् ।
If 2 red balls are added in the box and two balls are drawn randomly one after another from the box without replacement then what is the probability of getting both balls of red colour? Find it.
