3 र 27 को बिचमा 7 वटा समानान्तरीय मध्यमाहरू छन् । There are 7 arithmetic means between 3 and 27. (a) \(a\) र \(b\) बिचको समानान्तरीय मध्यमा निकाल्ने…
SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer
3 र 27 को बिचमा 7 वटा समानान्तरीय मध्यमाहरू छन् ।
There are 7 arithmetic means between 3 and 27.
(a) \(a\) र \(b\) बिचको समानान्तरीय मध्यमा निकाल्ने सूत्र लेख्नुहोस् ।
Write the formula to calculate arithmetic mean between \(a\) and \(b\).
(b) दिइएको अनुक्रमको 5 औँ मध्यमा कति हुन्छ ? पत्ता लगाउनुहोस् ।
What is the 5th mean of the given sequence? Find it.
(c) 3 र 27 बीचको समानान्तरीय मध्यमा र गुणोत्तर मध्यमा कुन कतिले ठूलो छ ? तुलना गर्नुहोस् ।
Which one is greater by how much in arithmetic mean and geometric mean between 3 and 27? Compare it.
