एउटा 3 मिटर लम्बाइ, 2 मिटर चौडाइ र 1.5 मिटर उचाइ भएको आयताकार पानी ट्याङ्की बनाइएको छ । A rectangular water tank of length 3 meter, breath 2 meter…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
एउटा 3 मिटर लम्बाइ, 2 मिटर चौडाइ र 1.5 मिटर उचाइ भएको आयताकार पानी ट्याङ्की बनाइएको छ ।
A rectangular water tank of length 3 meter, breath 2 meter and height 1.5 meter is built.
(a) ट्याङ्कीको भुँई र 4 भित्तामा प्लास्टर गर्न प्रति वर्ग मिटर रु.1,500 का दरले कति खर्च लाग्छ ? पत्ता लगाउनुहोस् ।
What is the cost of plastering the floor and 4 walls of the tank at the rate of Rs.1,500 per square meter? Find it.
(b) प्रति लिटर 25 पैसाका दरले सो ट्याङ्कीमा पानी भर्न कति खर्च लाग्छ ? पत्ता लगाउनुहोस् ।
What will be the cost to fill water in the tank at the rate of 25 paisa per litre? Find it.
