Logo

एउटा आयताकार खेतको लम्बाइ चौडाइको दुई गुणाभन्दा 3 ले कम छ । उक्त खेतको क्षेत्रफल 135 वर्ग मिटर छ । The length of a rectangular field is 3 meter less…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

एउटा आयताकार खेतको लम्बाइ चौडाइको दुई गुणाभन्दा 3 ले कम छ । उक्त खेतको क्षेत्रफल 135 वर्ग मिटर छ ।

The length of a rectangular field is 3 meter less than twice of its breath. The area of that field is 135 square meter.

(a) वर्ग समीकरण \(ax^2 + bx + c = 0; a \neq 0\) का मूलहरू लेख्नुहोस् ।

Write the roots of quadratic equation \(ax^2 + bx + c = 0; a \neq 0\).

(b) वर्ग समीकरण बनाई उक्त खेतको लम्बाइ पत्ता लगाउनुहोस् ।

Find the length of that field by making quadratic equation.

(c) उक्त खेतमा 4 मिटर × 4 मिटर नापका आयताकार टुक्राहरू बढीमा कति सङ्ख्यामा तयार गर्न सकिएला ? चित्रात्मक रूपसहित प्रस्तुत गर्नुहोस् ।

How many maximum number of rectangular pieces having dimension 4 meter × 4 meter can be prepared in that field? Also present it in diagram.

Solution

Please login to view the answer.