समीकरणहरू 2x − y = 5 र x − 2y = 1 बाट क्रामरको नियम प्रयोग गरी Dₓ र \( D_y \) का मानहरू पत्ता लगाउनुहोस्। Find the values of Dₓ and \( D_y \) using…
SEE Class 10 Optional Maths · 2081 · Solved Question with Answer
समीकरणहरू 2x − y = 5 र x − 2y = 1 बाट क्रामरको नियम प्रयोग गरी Dₓ र \( D_y \) का मानहरू पत्ता लगाउनुहोस्।
Find the values of Dₓ and \( D_y \) using Crammer’s rule from the equations 2x − y = 5 and x − 2y = 1.
