Logo

दाइ र भाइको हालको उमेरको योगफल 28 वर्ष छ । उनीहरूको उमेरको सङ्ख्यात्मक गुणनफल 187 छ । The sum of the present ages of two brothers is 28 years and the…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

दाइ र भाइको हालको उमेरको योगफल 28 वर्ष छ । उनीहरूको उमेरको सङ्ख्यात्मक गुणनफल 187 छ ।
The sum of the present ages of two brothers is 28 years and the product of their ages is 187 numerically.

(a) वर्ग समीकरण \(ax^2 + bx + c = 0\) मा \(x\) को मान निकाल्ने सूत्र लेख्नुहोस् ।
In the quadratic equation of \(ax^2 + bx + c = 0\), write the formula to find the value of \(x\).

(b) तिनीहरूको हालको उमेर पत्ता लगाउनुहोस् ।
Find their present ages.

(c) कति वर्षपछि उनीहरूको उमेरको गुणनफल 247 हुन्छ ? पत्ता लगाउनुहोस् ।
After how many years will the product of their ages be 247? Find it.

Solution

Please login to view the answer.