Logo

दिइएको चित्रमा, एउटा ठोस वस्तु समान अर्धव्यास भएका वेलना र सोली मिली बनेको छ । उक्त ठोस वस्तुमा वेलनाकार भागको लम्बाइ 28 से.मी. र सोली भागको छड्के…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

दिइएको चित्रमा, एउटा ठोस वस्तु समान अर्धव्यास भएका वेलना र सोली मिली बनेको छ । उक्त ठोस वस्तुमा वेलनाकार भागको लम्बाइ 28 से.मी. र सोली भागको छड्के उचाइ 17 से.मी. छ । वेलनाकार भागको आयतन 5632 घन से.मी. छ ।

In the given figure, a combined solid object is formed with the combination of cylinder and cone having same radius. In the solid object, the length of cylindrical part is 28 cm and the slant height of conical part is 17 cm. The volume of the cylindrical part is 5632 cubic cm.

[Figure: Combined solid object: cylinder of length 28cm and cone with slant height 17cm, radius shown as 17cm]

(a) उक्त ठोस वस्तुको आधार कस्तो आकारको छ ? लेख्नुहोस् ।

What type is the shape of the base of solid object? Write it.

(b) सोली भागको उचाइ र वेलनाकार भागको लम्बाइ तुलना गर्नुहोस् ।

Compare the height of conical part and the length of cylindrical part.

(c) के वेलनाकार भागको आयतन सोली भागको आयतनको पाँच गुणा छ ? गणना गरी पुष्टि गर्नुहोस् ।

Is the volume of cylindrical part five times the volume of conical part? Justify with calculation.

Solution

Please login to view the answer.