दुई अङ्कले वनेको एउटा धनात्मक सङ्ख्यामा अङ्कहरूको गुणनफल 27 छ । उक्त सङ्ख्याबाट 54 घटाउँदा सो सङ्ख्याका अङ्कहरूको स्थान बदलिन्छन् । In a positive…
SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer
दुई अङ्कले वनेको एउटा धनात्मक सङ्ख्यामा अङ्कहरूको गुणनफल 27 छ । उक्त सङ्ख्याबाट 54 घटाउँदा सो सङ्ख्याका अङ्कहरूको स्थान बदलिन्छन् ।
In a positive number of two digits, the product of two digits is 27. When 54 is subtracted from the number, the places of the digits are interchanged.
(a) यदि दुई अङ्कले वनेको सङ्ख्या \(10x + y\) भए अङ्कहरूको स्थान परिवर्तन गर्दा बन्ने सङ्ख्या लेख्नुहोस् ।
If the two digits number be \(10x + y\), then write the number obtained by interchanging its digits.
(b) दिइएको शाब्दिक समस्याबाट एउटा वर्ग समिकरण वनाउनुहोस् ।
Make a quadratic equation from the given verbal problem.
(c) उक्त सङ्ख्या पत्ता लगाउनुहोस् ।
Find the number.
