कक्षा दशमा रहेका 27 जना केटी र 23 जना केटाहरूमध्येबाट दुई जना विद्यार्थीहरू नदोहोऱ्याइकन छानिएको छ । Among 27 girls and 23 boys of class ten, two…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
कक्षा दशमा रहेका 27 जना केटी र 23 जना केटाहरूमध्येबाट दुई जना विद्यार्थीहरू नदोहोऱ्याइकन छानिएको छ ।
Among 27 girls and 23 boys of class ten, two students are selected randomly without repetition.
(a) दुईओटा घटनाहरू G र B पारस्पारिक निषेधित घटनाहरू नभएको अवस्थामा \(P(G \cup B)\) को सूत्र लेख्नुहोस् ।
Two events G and B are not mutually exclusive events, then write the formula of \(P(G \cup B)\).
(b) माथिको जानकारीबाट प्राप्त हुने सबै परिणामहरूको सम्भाव्यतालाई वृक्ष चित्रमा देखाउनुहोस् ।
Show the probability of all possible outcomes obtained from the above information in a tree diagram.
(c) एउटै लिङ्गका विद्यार्थी छानिने सम्भाव्यता पत्ता लगाउनुहोस् ।
Find the probability of selecting same gender student.
(d) दुवै केटी छानिने सम्भाव्यता जम्मा सम्भाव्याताभन्दा कतिले कम रहेछ ? पत्ता लगाउनुहोस् ।
By how much is the probability of selecting both girls less than the total probability? Find it.
