Logo

तल दिइएको तालिकामा एउटा समुदायमा भएका 25 जना मानिसहरूको उमेर (वर्षमा) दिइएको छ । In the table below, the ages (in years) of 25 people of a community…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

तल दिइएको तालिकामा एउटा समुदायमा भएका 25 जना मानिसहरूको उमेर (वर्षमा) दिइएको छ ।

In the table below, the ages (in years) of 25 people of a community is given.

उमेर (वर्षमा) Ages (in years) 20-30 30-40 40-50 50-60 60-70 70-80
मानिसहरूको सङ्ख्या (No. of people) 3 4 6 7 3 2

(a) वर्गीकृत तथ्याङ्कको रीत पत्ता लगाउने सूत्र लेख्नुहोस् ।

Write the formula to find the mode of a continuous data.

(b) माथि दिइएको तथ्याङ्कबाट रीत मान पत्ता लगाउनुहोस् ।

Find the modal value from the above given data.

(c) माथि दिइएको तथ्याङ्कबाट मधिका गणना गर्नुहोस् ।

Calculate the median from the above given data.

(d) मधिका पर्ने श्रेणीभन्दा माथि र तल रहेका जम्मा मानिसहरूको सङ्ख्यालाई तुलना गर्नुहोस् ।

Compare the total number of people whose ages are above and below than the median class.

Solution

Please login to view the answer.