Logo

चित्रमा सोली आकारको वस्तुको छड्के सतहको उचाइ 25 से.मि. र अर्धगोलाकार वस्तुको अर्धव्यास 7 से.मि. भएका दुई वस्तुहरू मिलाई एउटा ठोस वस्तु बनाइएको छ । In…

SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer

चित्रमा सोली आकारको वस्तुको छड्के सतहको उचाइ 25 से.मि. र अर्धगोलाकार वस्तुको अर्धव्यास 7 से.मि. भएका दुई वस्तुहरू मिलाई एउटा ठोस वस्तु बनाइएको छ ।

In the figure, a conical object with slant height 25 cm and a hemispherical object with radius 7 cm is composed to make a solid object.

[Figure: Cone with slant height 25 cm joined with hemisphere of radius 7 cm to form a solid object]

a) दिइएको चित्रमा सोलीको ठाडो उचाइ खिच्दा बन्ने त्रिभुज कस्तो प्रकारको बन्छ ? लेख्नुहोस् ।

What type of triangle is formed when the vertical height of the cone is drawn in the given figure? Write it.

b) उक्त ठोस वस्तुमा प्रति वर्ग सेन्टिमिटर 25 पैसाका दरले रङ लगाउन कति खर्च लाग्ला ? पत्ता लगाउनुहोस् ।

What will be the total cost to paint the solid at the rate of 25 paisa per square centimeter? Find it.

c) उक्त ठोस वस्तुको आयतन कति हुन्छ ? पत्ता लगाउनुहोस् ।

What is the volume of the solid object? Find it.

Solution

Please login to view the answer.