निम्न तालिकामा 24 जना विद्यार्थीहरूको उमेर समूह दिइएको छ । The age groups of 24 students are given in the following table. उमेर (वर्षमा) Age (In…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
निम्न तालिकामा 24 जना विद्यार्थीहरूको उमेर समूह दिइएको छ ।
The age groups of 24 students are given in the following table.
| उमेर (वर्षमा) Age (In years) |
0 – 5 | 5 – 10 | 10 – 15 | 15 – 20 | 20 – 25 |
|---|---|---|---|---|---|
| विद्यार्थीहरूको सङ्ख्या No. of students |
2 | 4 | 8 | 6 | 4 |
a) एउटा अविच्छिन्न श्रेणीमा मध्यिका पत्ता लगाउने सूत्र \(M_d = L + \frac{\frac{N}{2} - c.f.}{f} \times i\) मा c.f. ले के जनाउँछ ? लेख्नुहोस् ।
In the formula to find the median of a continuous series, \(M_d = L + \frac{\frac{N}{2} - c.f.}{f} \times i\), what does c.f. represent? Write it.
b) दिएको तथ्याङ्कबाट औसत उमेर कति हुन्छ ? पत्ता लगाउनुहोस् ।
What is the average age from the given data? Find it.
c) दिएको तथ्याङ्कबाट रीत पत्ता लगाउनुहोस् ।
Find the mode from the given data.
d) कुनै पनि तथ्याङ्कको यैभन्दा उत्तम केन्द्रिय मापक कुन हो ? तपाईंको तर्क दिनुहोस् ।
Which is the best measure of central tendency for any data? Give your logic.
