Logo

वर्गाकार आधार भएको एउटा पिरामिडको आधारको भुजाको लम्बाइ 24 से.मी. र उचाइ 9 से.मी. छन् । The length of side of the base of a square based pyramid is 24…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

वर्गाकार आधार भएको एउटा पिरामिडको आधारको भुजाको लम्बाइ 24 से.मी. र उचाइ 9 से.मी. छन् ।
The length of side of the base of a square based pyramid is 24 cm and height is 9 cm.

(a) वर्गाकार आधार भएको पिरामिडको आयतन निकाल्ने सूत्र लेख्नुहोस् ।
Write the formula for finding the volume of a square based pyramid.

(b) दिइएको पिरामिडको आयतन पत्ता लगाउनुहोस् ।
Find the volume of the given pyramid.

(c) सो पिरामिडको त्रिभुजाकार सतहहरूको क्षेत्रफल निकाल्नुहोस् ।
Find the area of triangular surfaces of the pyramid.

Solution

Please login to view the answer.