Logo

चित्रमा, अर्धगोला र सोली मिलेर बनेको धातुको एउटा ठोस बस्तु दिइएको छ, जहाँ सोलीको उचाइ 24 से.मि. र आधारको व्यास 14 से.मि. छ । In the figure, a…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

चित्रमा, अर्धगोला र सोली मिलेर बनेको धातुको एउटा ठोस बस्तु दिइएको छ, जहाँ सोलीको उचाइ 24 से.मि. र आधारको व्यास 14 से.मि. छ ।
In the figure, a metallic solid made of hemisphere and cone is given, where the height of cone is 24 cm and diameter of base is 14 cm.

[Figure: Metallic solid made of hemisphere and cone: cone height 24cm, base diameter 14cm]

(a) सोलीको उचाइ र आधारको अर्धव्यास दिइएको अवस्थामा छड्के उचाइ पत्ता लगाउने सूत्र लेख्नुहोस् ।
Write the formula to find the slant height of cone when vertical height and radius of base are given.

(b) उक्त ठोस बस्तुको आयतन पत्ता लगाउनुहोस् ।
Find the volume of the solid object.

(c) उक्त ठोस बस्तुलाई पगालेर 7 से.मि. अर्धव्यास भएको बेलनाकार बस्तुमा परिणत गरियो भने उक्त बेलनाको उचाइ कति हुन्छ ? गणना गर्नुहोस् ।
If the solid object is melted and turned into a cylindrical object of radius 7 cm, what is the height of cylinder? Calculate it.

Solution

Please login to view the answer.