एउटा समानान्तर अनुक्रमको पाँचौ पद र दशौँ पद क्रमशः 23 र 43 छन् । The fifth term and tenth term of an arithmetic sequence are 23 and 43 respectively.…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
एउटा समानान्तर अनुक्रमको पाँचौ पद र दशौँ पद क्रमशः 23 र 43 छन् ।
The fifth term and tenth term of an arithmetic sequence are 23 and 43 respectively.
(a) दुई सङ्ख्याहरू \(a\) र \(b\) बिचको समानान्तरीय मध्यमा कति हुन्छ ? लेख्नुहोस् ।
What is the arithmetic mean between two numbers \(a\) and \(b\)? Write it.
(b) दिइएको समानान्तर अनुक्रमको समान अन्तर र पहिलो पद पत्ता लगाउनुहोस् ।
Find the common difference and first term of the given arithmetic sequence.
(c) अनुक्रमको पहिलो 10 पदहरूको योगफल पत्ता लगाउनुहोस् ।
Find the sum of the first 10 terms of the sequence.
