एउटा वृत्ताकार पोखरीको अर्धव्यास 21 मिटर छ । उक्त पोखरीको ठिकविचमा एउटा खम्बा गाडिएको छ । एक जना 1.4 मिटर अग्लो मानिसले पोखरीको किनाराबाट खम्बाको…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
एउटा वृत्ताकार पोखरीको अर्धव्यास 21 मिटर छ । उक्त पोखरीको ठिकविचमा एउटा खम्बा गाडिएको छ । एक जना 1.4 मिटर अग्लो मानिसले पोखरीको किनाराबाट खम्बाको टुप्पोमा हेर्दा \(45^\circ\) को उन्नतांश कोण बनेको छ ।
The radius of a circular pond is 21 meter. A pole is fixed at the center of the pond. A man 1.4 meter tall observed the top of the pole from the edge of the pond and found the angle of elevation to be \(45^\circ\).
(a) उन्नतांश कोणलाई परिभाषित गर्नुहोस् ।
Define the angle of elevation.
(b) माथिको सन्दर्भबाट बन्ने चित्र कोर्नुहोस् ।
Sketch the figure from the above context.
(c) पानीको सतहभन्दा माथिको खम्बाको उचाइ कति रहेछ ? पत्ता लगाउनुहोस् ।
What was the height of the pole above the water level? Find it.
(d) पानीको सतहभन्दा माथिको खम्बाको उचाइ कति कम भएको भए उन्नतांश कोण \(30^\circ\) हुन्थ्यो ? गणना गरी तर्क दिनुहोस् ।
By how much should the height of the pole above the water surface be reduced so that the angle of elevation becomes \(30^\circ\)? Give the logic with calculation.
