नेपाल राष्ट्र वैङ्कले मिति 2082/08/05 गते प्रकाशन गरेको मुद्रा विनिमयदर अनुसार अमेरिकी डलर (\$) 1 को खरिददर र बिक्रीदर क्रमशः ने.रु. 141.64 र ने.रु.…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
नेपाल राष्ट्र वैङ्कले मिति 2082/08/05 गते प्रकाशन गरेको मुद्रा विनिमयदर अनुसार अमेरिकी डलर (\$) 1 को खरिददर र बिक्रीदर क्रमशः ने.रु. 141.64 र ने.रु. 142.24 थियो ।
The exchange rate published by Nepal Rastra Bank on dated 2082/08/05 states the buying and selling rate for American dollar (\$) 1 were NRs. 141.64 and NRs.142.24 respectively.
(a) नेपाली रुपैयाँलाई अमेरिकन डलरमा साट्न वैङ्कले कुन दर प्रयोग गर्छ ? लेख्नुहोस् ।
Which rate will the bank use to exchange Nepalese rupees into American dollar? Write it.
(b) ने.रु.7,96,544 सँग कति अमेरिकी डलर (\$) साट्न सकिन्छ ? पत्ता लगाउनुहोस् ।
How much American dollar (\$) can be exchanged with NRs.7,96,544? Find it.
(c) यदि केही समयपछि नेपाली रुपैयाँ \(0.3\%\) ले अवमूल्यन भयो भने उक्त डलरलाई पुनः नेपाली रुपैयाँमा साट्दा समग्रमा कति नाफा वा नोक्सान हुन्छ ? पत्ता लगाउनुहोस् ।
If the Nepali rupees is devaluated by \(0.3\%\) after some time, what is the profit or loss made when the US dollar exchanged back in Nepali rupees? Find it.
