Logo

2080 सालमा किनेको जग्गाको मूल्य वार्षिक 20% ले वृद्धि हुँदै गर्दा वि.सं. 2082 मा मूल्य रु.1,44,00,000 भएछ । The price of land purchased in the year…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

2080 सालमा किनेको जग्गाको मूल्य वार्षिक 20% ले वृद्धि हुँदै गर्दा वि.सं. 2082 मा मूल्य रु.1,44,00,000 भएछ ।

The price of land purchased in the year of 2080 B.S. increased at an annual rate of 20%, and by the year 2082 B.S., the price became Rs.1,44,00,000.

(a) सूत्र, \(P_T = P_0 \left(1 + \dfrac{R}{100}\right)^T\) मा \(P_T\) ले के सङ्केत गर्छ, लेख्नुहोस् ।

What does \(P_T\) represent in the formula \(P_T = P_0 \left(1 + \dfrac{R}{100}\right)^T\)? Write it.

(b) वि.सं.2080 मा उक्त जग्गा कतिमा किनेको रहेछ ? पत्ता लगाउनुहोस् ।

What was the purchasing price of land in 2080 B.S.? Find it.

(c) यदि जग्गा कारोबारमा प्रतिवर्ष 10% ले ह्रास आयो भने अबको 2 वर्षपछि उक्त जग्गा कतिमा बेच्नुपर्लाँ ? पत्ता लगाउनुहोस् ।

If the price of land is depreciated by 10% per annum then what will be the cost of land after two year from now? Find it.

Solution

Please login to view the answer.