वि.स. 2079 सालमा बाबु र छोरीको उमेर कमश: 48 वर्ष र 17 वर्ष थिया । The ages of father and his daughter were 48 years and 17 years respectively in 2079…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
वि.स. 2079 सालमा बाबु र छोरीको उमेर कमश: 48 वर्ष र 17 वर्ष थिया ।
The ages of father and his daughter were 48 years and 17 years respectively in 2079 B.S.
a) x वर्षपछि बाबु र छोरीको उमेर कति हुन्छ ? लेख्नुहोस् ।
What will be the age of the father and his daughter after x years? Write it.
b) बाबुको 3 वर्षअघिको उमेर र छोरीको 3 वर्षपछिको उमेरको गुणनफल वर्ग सङ्ख्या हुन्छ भनी प्रमाणित गर्नुहोस् ।
Prove that the product of the ages of father in 3 years ago and the age of daughter 3 years hence is a square number.
c) वि.सं. कति सालमा उनीहरूको उमेरको सङ्ख्यात्मक गुणनफल 1020 हुन्छ ? वर्गसमीकरण वनाई गणना गर्नुहोस् ।
In which year (B.S.), the numerical product of their ages will be 1020? Calculate it by forming quadratic equation.
